नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8112 · वि.सं. २०६६

नि.नं. 8112 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ घटनाको प्रकृतिअनुसार प्रस्तुत मुद्धाको विवाद्को बिषयउपर अदालतले न्यायिक निरुपण गर्नुपर्ने हुँदा वादीलाई दावी गर्ने अधिकार छैन भनी अदालतले भन्न सकिने अवस्था नरहेकाले क्षेत्राधिकरको अभाव रहेको भन्न नमिल्ने । (प्रकरण न ४ )

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8112
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2065/12/16
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8112
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्