नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8105 · वि.सं. २०६६

नि.नं. 8105 — नामसारी निर्णय बदर दर्ता बदर अपुताली हक कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानूनबमोजिम हुनै नसक्ने तथ्य र ब्यहोरा ढाँटेर वा झूठ्ठा व्यहोरा उल्लेख गरेर अर्काको हकको जग्गा आफ्नो भनी वा अर्काको हकमा जानु पर्ने घर जग्गा सम्पत्ति आफ्नो हकमा आउनु पर्ने भनी जुन सुकै व्यहोराले गरे गराएको दर्ता वा नामसारी दूषित हुन्छ । त्यसउपर असली हकवालाले कानूनको हदम्यादभित्र उजूर नगरेबाटै दूषित दर्ताले वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.६) § दूषित क्रियाबाट भएको दर्ता समेतको कार्य प्रारम्भदेखि नै बदर भागी खयष्म बद ष्लष्तय हुने भएकाले त्यसलाई उजूर गरी बदर गराई रहनु पर्दैन । स्वयम्मा गैरकानूनी, प्रभावहीन र अमान्य हुन्छ । त्यस्तो दूषित दर्तालाई विवाद उठेमा अदालतले जहिलेसुकै पनि बदर गराउन सक्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8105
मुद्दाको विषयनामसारी निर्णय बदर दर्ता बदर अपुताली हक कायम ।
निर्णय वर्ष / मिति2066/02/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8105
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्