नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8104 · वि.सं. २०६६

नि.नं. 8104 — सवारी ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीले खरिद गरी लिएको भनी वयान गरेको आधारबाट मात्र सवारी धनीको हैसियत कायम गर्न नमिल्ने । § प्रतिवादी चालक भएकोसम्म देखिँदा चालकबाट सवारी धनीको दायित्व व्यहोर्न लगाउन नमिल्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8104
मुद्दाको विषयसवारी ज्यान
निर्णय वर्ष / मिति2066/02/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अंसारी | माननीय न्यायाधीश श्री रणवहादुर वम
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8104
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्