नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 81 · वि.सं. २०१६

नि.नं. 81 — हक सफा

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. राजिनामा पास भई प्र. ले सो नै जग्गामा घर बनाई बसेमा र हक सफा गरी पाउँ भन्ने वादी पनि सोही नै ठाउँमा रहे बसेकोमा–मौकामा थाहा हुने नै हुँदा मौकामा थाहा पाइन भन्ने कुरा मान्य नहुने हुँदा म्याद पछिको उजुरबाट हक सफा गर्न नपाउने । ५ सालमा राजिनामा पास भए तापनि प्र. लादुरामले घर बनाइ बसेको एकै ठाउँको यो वादीलाई मौकैमा थाहा हुने भई मौकैमा थाहा पाएन होला भन्न नहुने भई ५ महिना पछिमात्र थाहा पाएँ भन्ने वादीको जिकिर पत्यार लाएक नदेखिएकोले समेत अघि देखि घर बनाई बसी भोग चलन गरी आएको प्रतिवादीको घर उठाई यो वादीलाई हक सफा गर्न पाउँछ भन्न मनासिव नपरेकोले हक सफा गर्न पाउँ भन्ने वादीको उजूर पुग्न सक्तैन इन्साफ मोरङ्ग वीराटनगर अमिनीको मनासिव । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.81
मुद्दाको विषयहक सफा
निर्णय वर्ष / मिति2011/03/14
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 81
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्