नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8066 · वि.सं. २०६६

नि.नं. 8066 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निजीकरण ऐन, २०५० को दफा १४(१), १४(२) र १४(३) का प्रावधानहरूको प्रतिकूल हुने गरी भएका सम्झौताहरूले कसैका हकमा पनि सारवान कानूनको स्थान ग्रहण गर्न नसक्ने । § आपसी समझदारीअनुसार कुनै काम कुरा हुन नसकेमा सम्बन्धित कानून अर्थात् निजीकरण ऐन, २०५० का प्रावधानहरू नै लागू हुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8066
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2065/12/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8066
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्