नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8065 · वि.सं. २०६६

नि.नं. 8065 — बाटो खुलाई पाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बाटोको प्रयोजनकालागि दाताले प्रदान गरी कित्ताकाट गरिसकेको जग्गाको बाटो छेक्ने अधिकार प्रतिवादीमा रहेको पाईंदैन । दाताले केवल बाटोको प्रयोजनको लागि मात्र उक्त जग्गा कित्ताकाट गरी छोडेको देखिन्छ न कि घर पर्खाल तथा टहरा बनाउने प्रयोजनको लागि । दाताले नै बाटोको प्रयोजनको लागि छोडेको जग्गामा पर्खाल टहरा बनाई बाटो छेक्ने अधिकार कुनै कानूनले प्रदान गरेको नपाइने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8065
मुद्दाको विषयबाटो खुलाई पाऊँ
निर्णय वर्ष / मिति2065/12/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
मुद्दा नं.०६५-CI-००३७
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8065
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्