नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8036 · वि.सं. २०६५

नि.नं. 8036 — मोहीबाट घडेरीको लागि जग्गा झिकी पाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ साविकमै जग्गाधनीको नाउँमा घरवास भएको र मोही नै नरहेको वसोवासको लागि उपयुक्त रहेको अन्य जग्गाहरू समेत भएको अवस्थामा जग्गाधनीले साविकको घर सानो तथा नपुग भएको भनी जिकिर लिएकै आधारमा वसोवास गर्न घरवारीको लागि जग्गाधनीलाई विवादित मोही लागेको जग्गा नै झिक्नुपर्ने वाध्यात्मक अवस्था परेको मान्न नमिल्ने । (प्रकरण नं.२) § २०५३ सालको चौथो संशोधन भन्दा अगाडि नै कारवाही चलाएको भन्ने आधारमा मात्रै घरवासको लागि मोहीबाट जग्गा झिक्न पाउने भनी निर्णय गर्नु कानूनसम्मत र तर्कसम्मत नहुने। (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8036
मुद्दाको विषयमोहीबाट घडेरीको लागि जग्गा झिकी पाऊँ ।
निर्णय वर्ष / मिति2065/10/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री बलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 8036
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्