नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8035 · वि.सं. २०६५

नि.नं. 8035 — उत्प्रेषण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अर्न्तराष्ट्रिय महासन्धिहरूको पक्ष राष्ट्रको हैसियतले ती महासन्धिहरु अन्तर्गतको दायित्व निर्वाह गर्नु राज्यको कर्तव्य हुन आउने । (प्रकरण नं. ८) § लिङ्ग वा वैवाहिक स्थितिको आधारमा निवेदकलाई भेदभाव गरी नागरिकताको प्रमाणपत्र लिनवाट वञ्चित हुने गरी सिफारिश नदिने गरी भएको कार्यलाई कानूनसम्मत भन्न नमिल्ने। (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8035
मुद्दाको विषयउत्प्रेषण ।
निर्णय वर्ष / मिति2065/01/04
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 8035
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्