नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8024 · वि.सं. २०६५

नि.नं. 8024 — कर्तव्यज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सर्वस्वसहित जन्मकैद वा जन्मकैदको सजाँय हुने मुद्दामा मात्र पूर्ण रुपले अ.वं. १८८ नं.को व्यवस्था लागु गर्नुपर्ने निरपेक्ष दायित्व र कर्तव्य न्यायकर्तालाई कानूनी स्वविवेकीय अख्तियार प्रदान गरेको देखिई अन्य सम्पूर्ण फौज्दारी अपराधिक मुद्दाहरुमा सो स्वविवेकिय न्यायिक अधिकार एवं अख्तियार न्यायकर्तालाई प्रदान गरेको नदेखिने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8024
मुद्दाको विषयकर्तव्यज्यान ।
निर्णय वर्ष / मिति2065/04/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 8024
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्