नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8020 · वि.सं. २०६५
नि.नं. 8020 — उत्प्रेषण समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सैनिक अभिलेखालयबाट भैरहेको प्रक्रियागत काम कारवाहीलाई बीचैमा हस्तक्षेप गर्ने कार्य रिट क्षेत्राधिकारबाट हुन नसक्ने । § प्रतिषेधको आदेश कुनै न्यायिक वा अर्धन्यायिक निकायले अधिकारक्षेत्रविहीन कार्य गरेको, प्राकृतिक न्यायको सिद्धान्तको अनुशरण नगरेको, व्यक्तिका स्पष्ट कानूनी एवं मौलिक हकको प्रतिकूल गई कार्य गरेको जस्ता कार्यलाई रोक्नका लागि जारी गरिने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8020 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत । |
| निर्णय वर्ष / मिति | 2065/07/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री गौरी ढकाल | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री वलराम के.सी.को राय सहितको यस अदालत संयुक्त इजलासबाट मिति २०६४।६।२२ मा भएको आदेश । | माननीय न्यायाधीश श्री बलराम के.सी. को राय सदर हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठको राय सदर हुनुपर्छ भनी वहस जिकीर प्रस्तुत गर्नु भयो । विपक्षी मध्येकै निर्मला राई (बान्तवा) को तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठको राय सदर हुनुपर्छ भनी वहस गर्नुभयो । | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठको राय सदर हुने ठहर्छ । रिट निवेदन खारेज हुने ठहरेकाले यस अदालत संयुक्त इजलासबाट मिति २०६३।१२।२१ मा जारी भएको अन्तरिम आदेश समेत स्वतः निष्कृय हुन्छ । सो को जानकारी महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षी सैनिक अभिलेखालयलाई गराई प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाईदिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 8020 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
