नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8011 · वि.सं. २०६५

नि.नं. 8011 — आवश्यक वस्तु संरक्षण ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ खानेपानीको मुहानवाट जडान गरिएको पाइपलाइन आवश्यक वस्तुको परिभाषा भित्र पर्ने । (प्रकरण नं.४) § सामूहिक स्वार्थ वाझिन गई विवाद भएको कारणवाट सिर्जित घटनाको दोष व्यक्तिगत रुपमा थोपर्न न्यायोचित नहुने । § सामाजिक कारणवाट सिर्जित विवादको विषयलाई लिएर एकतर्फी रुपमा सजाय गर्नु उचित नदेखिने । (प्रकरण नं.६) शुरु निर्णय गर्नेः– प्र.जि.अ.दुर्गाप्रसाद पोखरेल पुनरावेदन निर्णय गर्नेः– मा.न्या. श्री कल्याण श्रेष्ठ मा.न्या. श्री खेमराज शर्मा

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8011
मुद्दाको विषयआवश्यक वस्तु संरक्षण ।
निर्णय वर्ष / मिति2065/08/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 8011
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्