नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8004 · वि.सं. २०६५

नि.नं. 8004 — करार बमोजिमको क्षतिपूर्ति र हर्जाना रकम समेत भराई पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफूले ठेक्का तोडिसकेपछि आफूखुशी आफूले चाहेको समयमा सोको जानकारी दिएको वा सो जानकारी अर्को पक्षले बुझेको मितिबाट नालिश गर्ने हदम्याद प्रारम्भ भएको अर्थ गर्न नमिल्ने। § मुद्दा गर्नुपर्ने कारण परेको मितिले नालिश गर्नुपर्नेमा सो कारणको जानकारी वा सूचना अर्को पक्षलाई दिनु वा अर्को पक्षले सो सूचना बुझ्नु हदम्यादको सम्बन्धमा कुनै महत्व नराख्ने। (प्रकरण नं.२) § करारको अर्को पक्षले करार अनुसारको काम गर्न बन्द गरिसकेको र करारको अवधि नबढाइएको अवस्थामा ठेक्का तोड्नु नै करार सम्बन्धमा मुद्दा गर्नुपर्ने कारण परेको मान्नुपर्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8004
मुद्दाको विषयकरार बमोजिमको क्षतिपूर्ति र हर्जाना रकम समेत भराई पाउँ ।
निर्णय वर्ष / मिति2065/05/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 8004
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्