नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8000 · वि.सं. २०६५
नि.नं. 8000 — मिलापत्र वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दर्ता कायम नै नरहेको जग्गा अनधिकृत रुपमा मिलापत्रमा उल्लेख गर्दैमा हककायम हुने स्थिति नहुने । § आफ्नो हकभोग र दर्तामा नरहेको जग्गा कसैले मिलापत्रमा उल्लेख गराउँदैमा दर्तावालाको हक नजाने भएकोले त्यसलाई बदर गराइरहनुको औचित्य र प्रयोजन नरहने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8000 |
|---|---|
| मुद्दाको विषय | मिलापत्र वदर । |
| निर्णय वर्ष / मिति | 2065/08/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६५, नि.नं. 8000 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
