नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 80 · वि.सं. २०१६

नि.नं. 80 — हाडनाता करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. असुम व्यक्तिले सिकायबाट नै पोलेको हुँ भनी पुलिस र फौजदारीमा समेत बयान गरेमा सो को सबुद भन्नेले नै गुजार्नु पर्ने–सो को सबुद गुजार्न नसके मान्न नहुने–र पोलाहाका ५ नं. बमोजिम दण्डसजाय हुने । देवीबहादुरले सिकाएबाट गाउँ घरमा नारायण कार्कीलाई पोलेको भनी मैयाले पुलिसमा र फौजदारीमा बयान गरेको सो बमोजिम सिकायको भन्ने सबूद केही दिन नसकेकीले सबूद बेगर देवीबहादुरले सिकायको भन्न नभई नारायण उपर गाउँघरमा झुठ्ठा पोलेमा मैयालाई पोलाहाका ५ नं. ले लाग्ने कैद मैना ।११। (प्रकरण नं. ९) २. दण्डसजायको २३ नं.–खत नखापिने । झुट्टा पोलेमा मैयाँलई पोलाहाको ५ नं. ले लाग्ने कैद महिना ।११ भन्दा करणी दिएतर्फ दण्डसजायको ७९ नं. ले कैद बर्ष २ बढी हुने भई ठूलो खतको सजाय भुक्तान गरी छुटिसकेकीले दण्डसजायको २३ नं. ले खत नखापिने भई लिन नपर्ने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.80
मुद्दाको विषयहाडनाता करणी
निर्णय वर्ष / मिति2015/10/13
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 80
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्