नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7986 · वि.सं. २०६५

नि.नं. 7986 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मानिसहरु भेला जम्मा भएको भीडमा आफूले प्रहार गरेको खुकुरीले जो कोहिलाई लाग्नसक्छ भन्ने प्रतिवादीले स्वतः अन्दाज गर्न सक्ने र धारिलो हतियारको प्रयोगबाट मानिस मर्न सक्छ भन्ने सामान्य समझ भएका जो कोही मानिसले अनुमान गर्न सक्ने । § खुकुरी जस्तो धारिलो हतियारको प्रहार गर्नेले आत्मरक्षाको लागि प्रहार गरेको भन्न नमिल्ने । § मानिसको भीडमा खुकुरी प्रहार गर्ने कृत्य भवितव्य पूर्वकको हत्यामा पर्छ भन्न नमिल्ने। (प्रकरण नं.४) § कसै उपर कुनै पूर्व इवी नभई तत्काल उत्पन्न परिस्थितिबाट घटना घट्न गएको व्यहोरा उल्लेख गरी प्रहरीमा उपस्थित हुन आएको, भएको सत्य साँचो व्यहोराको बयान दिई अनुसन्धान तथा मुद्दाको पूर्पक्ष गर्न सहयोग गरेको समेतवाट ठहरे बमोजिम सर्वश्व सहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7986
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2065/03/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गौरी ढकाल
मुद्दा नं.०६३-CR-०३६६
उद्धरण सन्दर्भने.का.प. २०६५, नि.नं. 7986
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्