नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7782 · वि.सं. २०६३

नि.नं. 7782 — सवारी गौवध ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रस्तुत वारदातमा प्रतिवादीले गाई गोरुलाई कुटेको भन्ने तथ्य स्थापित छैन । सवारी चलाउँदा सवारीको व्रेक फेल हुनु र कुट्नुलाई एउटै अर्थमा लिन नमिल्ने । § व्रेक फेल हुनु एउटा आकस्मिक घटना हो । सवारी साधन जस्तो यान्त्रिक वस्तुमा व्रेक फेल हुनु र त्यस्तो व्रेक फेल भएको अवस्थामा गुडिरहेको सवारीले वाटोमा हिडिरहेको पशुवस्तुलाई कुल्चन सक्ने सम्भावनालाई स्वभाविक घटनाको रुपमा लिनु पर्ने । § कुट्नु भनेको कुनै उद्देश्य वा मनसायले गरिने एउटा कार्य हो । तसर्थ, यान्त्रिक गडवडीको कारणले मिसिनरी वस्तुको व्रेक फेल हुनु र कुट्नुलाई समान आपराधिक कार्य (Actus Reus) मान्न नसकिने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7782
मुद्दाको विषयसवारी गौवध ।
निर्णय वर्ष / मिति2063/02/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7782
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्