नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7724 · वि.सं. २०६३

नि.नं. 7724 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदक र जिल्ला शिक्षा कार्यालय बीच भएको करारको उल्लघंन (breach) भएमा नेपाल कानूनले प्रभावकारी उपचारको व्यवस्था गरेकोले करारको उल्लंघन (contract breach) भई करारीय हक हनन भएमा private law अन्तर्गत remedy खोज्नु पर्नेमा Public law अन्तर्गत यस अदालतको extra ordinary jurisdiction अन्तर्गत remedy खोज्न नहुने । (प्रकरण नं.९) § निवेदकहरुले निवेदनपत्रमा यसै विषयसंग सम्बन्धित अर्को मुद्दामा show cause भई हाल विचाराधिन छ भनी उल्लेख गरेको सम्बन्धमा show cause ले मात्रै नजिर बन्दैन । एकै विषयवस्तु समावेश भएको निवेदनमा कुनै एक इजलासबाट show cause भयो भन्दैमा अर्को इजलासले पनि त्यसलाई नजीर मानी त्यही अनुशरण गर्नुपर्ने भन्ने नहुने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7724
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2063/05/06
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7724
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्