नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7700 · वि.सं. २०६३

नि.नं. 7700 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वाणिज्य वैंक ऐन, २०३१ को दफा ४७ग अनुसार वैंकको हित सुरक्षण हुने गरी वैंक र जमानी हुने व्यक्तिको विचमा भएको सम्झौताको शर्तको आधारमा वैंकले ऋण दिन सक्ने हुँदा सो ऋण असुल नभएसम्म जमानी हुने व्यक्तिले लेखि दिएको धितो फुकुवा हुन नसक्ने । § वैंक तथा वित्तिय संस्थासम्वन्धी अध्यादेश, २०६२ को दफा ५७ ले वैंकको धितो सुरक्षणमा रहेको अचल सम्पत्ति वैंकले लिलाम विक्रि गरी ऋण असुल गर्न पाउने हुँदा मैले वैंकलाई धितो सुरक्षणमा दिएको घर जग्गा तेश्रो पक्षलाई लिलाम विक्री गर्न मिल्ने होईन भन्ने निवेदन जिकिर मनासिव नदेखिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7700
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2063/05/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7700
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्