नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7681 · वि.सं. २०६३

नि.नं. 7681 — हालैको बकसपत्र बदर हककायमत्र

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानूनले कुनैपनि सम्पत्तिको चरित्र निर्धारणका लागि स्वामित्वलाई आधार मानेको हुन्छ। अचल सम्पत्ति निर्जिव बस्तु भएकाले यसको आफ्ना स्थिर अन्तरनिहित गुणहरु हुनेमा वाहेक छुट्टै चलायमान चरित्र नहुने । § हरेक हस्तान्तरण पश्चात सम्पत्तिको स्वरुप वा चरित्र परिवर्तन हुने । § निजी स्वरुप ग्रहण गरिसकेको सम्पत्तिलाई वादीहरुले कानून बमोजिम बदर गराई पूर्ववर्ती अंशबाट प्राप्त सम्पत्तिको रुपमा कायम गराउन नसकेपछि त्यो सम्पत्ति पूनः कानूनबमोजिम हस्तान्तरण भएकोलाई चुनौती गर्ने हक नहुने । (प्रकरण न.११) § दावीको लिखतको विवादित सम्पत्ति प्रतिवादीहरुमा मात्र सिमित नरही तेस्रो व्यक्तिको हक स्वामित्वमा गैसकेको स्थितिमा प्रतिवादीहरु वीचको वैवाहिक सम्वन्धको कारणले मात्र तेस्रो व्यक्तीको हक जान नसक्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7681
मुद्दाको विषयहालैको बकसपत्र बदर हककायमत्र
निर्णय वर्ष / मिति2062/10/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री पवनकुमार ओझा
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7681
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्