नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7670 · वि.सं. २०६३

नि.नं. 7670 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वेनामी उजुरीको आधारमा प्रस्तुत मुद्दाको कारवाही उठान भएपनि सो उजुरी हेर्दा कुन आर्थिक वर्षको परिचयात्मक कार्यक्रम संचालन गर्न विनीयोजित रकम प्रतिवादीहरूले कार्यक्रम नै संचालन नगरि मासी खाई भ्रष्टाचार गरेको हो भनी भन्न सकिने अवस्था नदेखिने । § परिचयात्मक गोष्ठीमा सहभागी व्यक्तीहरूलाई अनुसन्धानको क्रममा अनिवार्य रुपमा वुझ्नुपर्नेमा सोतर्फ अभियोजन पक्षले ध्यान पुर्याएको नदेखिएवाट प्रतिवादीहरूले विधिवत कार्यक्रम संचालन भएको भनी लिएको जिकिर अन्यथा प्रमाणीत नभएको अवस्थामा कार्यक्रम नै संचालन नगरी दावी बमोजिमको रकम हिनामिना गरि भ्रष्टाचार गरे होलान भनी अनुमान गर्न नसकिने । (प्रकरण नं.३४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7670
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2063/03/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7670
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्