नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7664 · वि.सं. २०६३

नि.नं. 7664 — जवर्जस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवाहित २(दुई) छोरीहरुकी आमा २७ वर्षकी जाहेरवालीलाई मन्दिर परिसरभित्र रहेको घरकोठा भित्र परपुरुषवाट जवरजस्ती करणीको कसूर अपराध भएको विषयलाई लिई प्रस्तुत मुद्दा दायर भएको पाइदा जाहेरवाली जस्तो अवस्थाकी स्वास्नी मानिसलाई परपुरुषले जवर्जस्ती करणी गर्दछ भने सो अवस्थामा सामान्यतया दुई वीच सघर्ष एवं शरीरका वाहिरी भागमा चोटपटक र संघर्षका चिन्ह हुनुपर्ने । § आरोपित कसूरमा नै साविती (confession) हुनु र सम्वद्ध तथ्यलाईसम्म स्वीकार गर्नु (Admission) पृथक कुरा हुने । § तथ्यको स्वीकारोक्तीलाई नै साविती सरह निजको विरुद्ध प्रमाणमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.२३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7664
मुद्दाको विषयजवर्जस्ती करणी
निर्णय वर्ष / मिति2062/09/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7664
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्