नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7644 · वि.सं. २०६३

नि.नं. 7644 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी दावीको लिखत अघिवाट घरसारमा लेखिएको नभई मालपोत कार्यालयमा नै खडा भएकोले त्यस्तो लिखतको थैली पनि लिनुदिनु भएको थियो भनी वादीले स्थापित गर्नु पर्ने । § प्रतिवादी थारु जातिको भएको र थारु जातिको जग्गा हक छाडी दिनका लागी प्र.जि.अ. को सामुन्ने रकम तिरी प्रमुख जिल्ला अधिकारीले आफ्नो अगाडि गनीगनाउ भएको भनी सिफारिस साथ पत्र लेखे पश्चात मात्र जग्गा पारित गर्ने भन्ने श्री ५ को सरकारको परिपत्र अनुसार सो कार्यविधि पुरा भएको नदेखिएकोले वादी प्रतिवादी वीच रकम लिनुदिनु भएको भन्न नमिल्ने । § दावीको रकम नै लिनुदिनु भएको प्रमाणित हुन नसकेको अबस्थामा वादी दावी बमोजिमको रकम भराई दिने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको नहुँदा उल्टी हुने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7644
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2062/12/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेत | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7644
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्