नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7556 · वि.सं. २०६२

नि.नं. 7556 — अपुताली हक कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अधिकार प्राप्त निकायवाट नाता प्रमाणित गरी दिएको प्रमाणलाई सप्रमाण खण्डन गर्न नसकेको अवस्थामा त्यस्तो प्रमाण अग्राह्य हुनसक्ने अवस्था नदेखिने । § अधिकार प्राप्त अधिकारीले नाता प्रमाणित गरी दिएको कुरामा प्रतिवादीले विवाद नउठाएपछि वादीलाईनै नजिकको हकवाला मान्नु पर्ने । § पुस्तेवारी यकिन नभएको भन्ने समेतको आधारवाट वादी प्रतिवादी दुवैलाई समान हैसियतका हकवाला भनी ठहर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण देखिंने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7556
मुद्दाको विषयअपुताली हक कायम ।
निर्णय वर्ष / मिति2062/05/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री परमानन्द झा
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7556
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्