नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7524 · वि.सं. २०६२

नि.नं. 7524 — अंश दर्ता ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी प्रतिवादीहरु एकासंगोलमा भए संगोलका अंशियारमा हक हस्तान्तरण गर्नुपर्ने अवस्था र प्रयोजन नआउने । § मुल अंशी मात्र अंशियार नठहरिने हुंदा मुल अंशीकी एकाघरकी पत्नीलाई अंशियार मान्न नहुने र निजका नामवाट अन्य अंशियारमा हक हस्तान्तरण भएको कुरालाई प्रमाणमा लिएर वादी प्रतिवादीहरु छुट्टि भिन्न भएको मान्न नमिल्ने भन्ने जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.२०) § प्रतिवादीहरुले छुट्टाछुट्टै जग्गा दर्ता गरी अलग अलग भोग विक्रि व्यवहार गरेको अवस्थामा अंशवण्डाको ३० नं. ले वण्डापत्रको लिखत आवश्यक हुने अवस्था देखिन नआउने । (प्रकरण नं.२१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7524
मुद्दाको विषयअंश दर्ता ।
निर्णय वर्ष / मिति2062/03/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7524
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्