नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7466 · वि.सं. २०६१

नि.नं. 7466 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लक्षित व्यक्ति उपर कार्य गर्दा जुन अपराध हुन सक्थ्यो, उक्त कार्य अर्को अनिच्छित व्यक्ति उपर भएमा पनि सोही अपराध मानिने । § एउटा मानिसलाई मार्ने नियतले गरेको प्रहार अर्को अनिच्छित मानिसलाई लागेर मृत्यु हुन पुगेको अबस्थामा कर्ताको आपराधिक मनसाय समाप्त भएको मानिने नभई सरेको (Transferred) मानिने हुँदा मनसाय प्रेरित हत्याको फौजदारी दायित्व सिर्जना हुने । (प्र.नं. २४) § छुरी जस्तो घातक हतियार प्रहार गरेकोलाई साधारण लाठा ढुंगाको श्रेणीमा पर्छ भन्न पनि नमिल्ने हुँदा ज्यान सम्वन्धीको १४ नं. आकषित नहुने । (प्र.नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7466
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2061/11/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राम नगिना सिंह | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7466
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्