नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7465 · वि.सं. २०६१

नि.नं. 7465 — अंश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ यस मुद्दामा निरोपण गरिनु पर्ने बिबादको बिषय बस्तु अघि परेको अंश मुद्दामा नरहेको अवस्थामा अघि परेको अंश मुद्दामा भएको फैसलाको आधारमा प्रस्तुत मुद्दामा अ.वं. ८५ नं. आकर्षित नहुने । (प्र.नं. १४) § बादीको एकासगोलको अंशियारको मृत्युपछि निजको नाममा रहेको सम्पति निजकी पत्नीको नाममा नामसारी भई आएको भन्ने कुरामा कुनै बिवाद समेत नभएको स्थितिमा त्यस्तो सम्पतिबाट बादीले अंश नपाउने भन्न नमिल्ने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7465
मुद्दाको विषयअंश ।
निर्णय वर्ष / मिति2061/09/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश  श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7465
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्