नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7464 · वि.सं. २०६१

नि.नं. 7464 — जालसाजी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै पनि क्रिया जालसाजी ठहर्नको लागि दावीकर्ताको स्थापित अधिकार (Perfect right) अपहरित भएको हुनुपर्ने । § प्रस्तुत मुद्दामा वादीले आफ्नो जुन हक विवादीत २०५५।१०।१ को मिलापत्रवाट अपहरित भयो भनि दावी लिएको हो त्यो हक निजको Perfect right नभई संयोगिक किसिमको हक (Contingent Right) देखिन आउने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7464
मुद्दाको विषयजालसाजी ।
निर्णय वर्ष / मिति2061/09/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7464
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्