नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7446 · वि.सं. २०६१

नि.नं. 7446 — उत्प्रेषण, प्रतिषेध, परमादेश समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानून बमोजिम मुद्दाको कार्वाही र किनारा गर्न सक्ने अधिकार प्राप्त अदालतमा विचाराधीन रहेको मुद्दामा समावेश भएका कानूनी प्रश्नमा सोही अदालतवाट न्यायिक निरोपण हुन सक्ने भएकोले त्यस्तो मुद्दामा अनुकूल वा प्रतिकूल असर पर्ने गरी यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत पर्न आएको रिट निवेदनवाट निर्णय गर्न नमिल्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7446
मुद्दाको विषयउत्प्रेषण, प्रतिषेध, परमादेश समेत
निर्णय वर्ष / मिति2061/05/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7446
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्