नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7440 · वि.सं. २०६१

नि.नं. 7440 — उत्प्रेषण समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अ.बं.१७ नं.को मनसाय हेर्दा एक पटक आदेश भै कारवाही टुंगी सकेपछि पुनः मुद्दामा बेरीत भएको भन्दै परेको अ.बं.१७ नं.अन्तर्गतको निवेदनबाट कारवाही गर्न नमिल्ने । § प्रस्तुत मुद्दामा समेत नावालक रामबाबु आँफैले दा.खा.को पुर्जि नलिने गरी मुद्दा तामेली गराइ पाउँ भनी निवेदन दिएको र उक्त निवेदनमा निजको आमा मीना देवी संरक्षक बसेको, उक्त निवेदनमा कारवाही हुँदा वादीले पुर्जि लिन नपाउने गरी तामेली गरी दिएको भन्ने शुरु सप्तरी जिल्ला अदालतबाट आदेश भएको देखिएको सो आदेश बदर नभई कायमै रहेको यस्तो अवस्थामा अ.बं.८३ नं.आकर्षित हुन नसक्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7440
मुद्दाको विषयउत्प्रेषण समेत ।
निर्णय वर्ष / मिति2061/08/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राम नगिना सिंह | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7440
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्