नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7437 · वि.सं. २०६१

नि.नं. 7437 — जीउ मास्नेबेच्ने ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पीडितहरुलाई वम्वै वेश्यालयमा विक्रि गरेको र पछि विभिन्न मितिमा उम्की भागी आएको कुरामा विवाद नहुँदा पीडितहरुलाई वम्वै लगी विक्री गर्ने अपराधीहरु को हुन भन्ने कुराको बारेमा पीडितहरुकै भनाइ विश्वासनीय हुने हुनाले प्रमाणको लागि वढी ग्राह्य हुने । § प्रतिवादी घरैमा थिए भन्ने सामान्य भनाइ बाहेक प्रतिवादी शंकर पौडेल वारदातमा संलग्न थिएनन् भन्ने तथ्ययुक्त प्रमाण देखाई अभियोगको खण्डन गर्न सकेको देखिन नआएवाट प्रतिवादी खिमलाल भन्ने शंकर पौडेललाई अभियोग दावीबमोजिमको कसूरबाट मुक्त गर्न सकिने अवस्था र स्थिति विद्यमान भएको नदेखिंदा सफाइ पाउनु पर्छ भन्ने पुनरावेदन जिकिरसंग सहमत हुन नसकिने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7437
मुद्दाको विषयजीउ मास्नेबेच्ने ।
निर्णय वर्ष / मिति2061/06/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री सु
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7437
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्