नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7425 · वि.सं. २०६१

नि.नं. 7425 — जवरजस्ती करणी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पीडितको कट्टुमा लागेको रगतको National forensic science laboratory बाट रसायनिक परीक्षण समेत भई मिति २०५१।१।२९ मा दिएको प्रतिवेदनको रायमा पनि शुक्रकिट (Spermatozoa) पत्ता नलागेको भन्ने उल्लेख गरिएको समेत आधार प्रमाणवाट प्रस्तुत वारदातमा जवरजस्ती करणीको क्रिया सम्पन्न भएको नदेखिने । § वारदात निर्विवाद रुपमा पुष्टि भएको तथा पीडितको Labia majora र Labia Minora मा निल डाम रहेको भन्ने जनकपुर अन्चल अस्पतालको मिति २०४८।११।१३ को प्रतिवेदनबाट देखिंदा प्रतिवादीले मुलुकी ऐन जवरजस्ती करणीको ५ नं. बमोजिमको जवरजस्ती करणीको उद्योगसम्म गरेको देखिने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7425
मुद्दाको विषयजवरजस्ती करणी ।
निर्णय वर्ष / मिति2061/06/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7425
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्