नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7417 · वि.सं. २०६१

नि.नं. 7417 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकले माग गरेको राजदरवारवाट जारी भएका सूचनाहरु पनि नेपाल राजपत्रमा प्रकाशित हुने र उक्त सूचनावाट निवेदक तथा आम नागरिकले सो सम्वन्धी जानकारी प्राप्त गर्न सक्ने अवस्था रहदा निवेदकले माग गरे अनुरुप निवेदकलाई सूचनाको हकवाट वञ्चित गरेको भन्ने अवस्था नदेखिएकाले विपक्षीहरुका नाउँमा कारण देखाउ आदेश जारी गरिरहनु नपर्ने।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7417
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2061/03/01
अदालत / इजलासएक न्यायाधीशको इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7417
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्