नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7409 · वि.सं. २०६१

नि.नं. 7409 — जग्गा खिचोला मेटाई चलन चलाई पाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पर व्यक्तिको क्रियाकलापवाट मर्का परेको महशुस गर्ने व्यक्तिले कानूनका म्याद भित्रै मर्काको उपचारका लागि अदालत प्रवेश गर्नुपर्ने । § आफ्नो जग्गामा ०३६।४।२४ को लिखत हुनु पूर्वनै घर वनाउने प्रतिवादी उपर घर वनाएको भनी दावी लिने वादीले मुलुकी ऐन घर बनाउने महलको ११ नं. बमोजिम घर तयार भएको मितिले एकवर्ष भित्र नालिस गर्नुपर्नेमा २०५१ सालमा मात्र फिराद दर्ता गरेको देखिंदा कानूनका म्याद भित्र फिराद दर्ता गरेको भन्न नमिल्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7409
मुद्दाको विषयजग्गा खिचोला मेटाई चलन चलाई पाउं ।
निर्णय वर्ष / मिति2060/07/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7409
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्