नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7408 · वि.सं. २०६१

नि.नं. 7408 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सामान नै नहेरी श्रेस्ताअनुसार वुझेको हुँ भन्ने प्रतिवादीको भनाइबाट नै लापरवाही गरेको तथ्य स्थापित हुन आउने । § लापरवाही गरेको तथ्यमा सावित भएपछि आफ्नो जिम्मामा रहेको सामानको उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने कानूनी दायित्वबाट निजले उन्मुक्ति पाउन सक्ने अवस्था नदेखिने । § लापरवाही गरेको कारणबाट संस्थाको जिन्सी हिनामिना भै हानी नोक्सानी पुर्याएको कार्यलाई भ्रष्टाचारको कसूर मानिने कानूनी व्यवस्था भएकोले प्रतिवादीले कसूरबाट सफाइ पाउनु पर्दछ भनी लिएको जिकिर र यस अदालतबाट विपक्षी झिकाउँदा उदृत गरिएको नजिर समेत प्रस्तुत विवादको सन्दर्भमा उपयुक्त र ग्रहणयोग्य नदेखिने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7408
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2060/12/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7408
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्