नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 732 · वि.सं. २०३०

नि.नं. 732 — रजिष्ट्रेशन पारित गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) चल सम्पत्ति राजीनामा गरिदिएको लिखत रजिष्ट्रेशन पारित गर्न नपर्ने । तसर्थ उपरोक्त उल्लिखित कारणले जग्गा राजीनामा दिएको देखिन नआई मिलसम्म राजीनामा दिएको देखिएकोले त्यस्तो चल सम्पत्ति राजीनामा गरिदिएको लिखत प्रचलित मुलूकी ऐन रजिष्ट्रेशनको १ र ३ नं.ले रजिष्ट्रेशन पारित गर्न नपर्ने रजिष्ट्रेशन पारित गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको मिति ०२९।५।३० को डिभिजन बेञ्चको मा.न्या.श्री चन्द्रप्रसाद प्रधानको राय मनासिव छ । शुरु जि.अ.र अञ्चल अदालतको इन्साफ उल्टी भएकोले तपसील बमोजिम लगत दिई मिसिल नियमबमोजिम बुझाई दिनू । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.732
मुद्दाको विषयरजिष्ट्रेशन पारित गरिपाउँ
निर्णय वर्ष / मिति2029/11/17
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री मीनबहादुर थापा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 732
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्