नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7234 · वि.सं. २०६०

नि.नं. 7234 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ Post Mortem Report, लाश जाँच मुचुल्का र किटानी जाहेरी दरखास्त, नावालक साजन पांचकोटी र सरीता दर्जीको बकपत्र समेतबाट प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानलाई श्रृंखलाबद्ध रुपमा पुष्टी गरी रहेको देखिंदा घटनाको चस्मदित गवाह नभएकोले सजाय पाउन पर्ने होइन भनी लिएको पुनरावेदन जिकिर न्यायसंगत नदेखिने । (प्र.नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7234
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2060/05/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7234
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्