नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7210 · वि.सं. २०६०
नि.नं. 7210 — भवितव्य ज्यान र गर्भपतन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ गर्वपतन गराउने कार्य यी प्रतिवादी मान बहादुर खत्रीले गरेको भन्ने नभई चिकित्सकहरुबाट गराएको भन्ने उल्लेख भएको र के कुन चिकित्सकको क्लिनिकमा के कसरी गर्वपतन गराएको भन्ने व्योहोरा खुल्न न आएको भन्ने प्रहरी प्रतिवेदन समेत मिसिल सङ्लग्न रहेको देखिंदा गर्वपतन गराएको तथ्य नै स्थापित नभई सकेको स्थितिमा यी प्रतिवादिलाई कसुरदार ठहराएको नमिलेकोले अभियोग दावीबाट सफाई दिनु पर्नेमा शुरु फैसला केही उल्टी गरी गर्वपतन गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा उल्टी भई सुरु जिल्ला अदालतले गरेको फैसला मनासिव भै सदर हुने
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7210 |
|---|---|
| मुद्दाको विषय | भवितव्य ज्यान र गर्भपतन |
| निर्णय वर्ष / मिति | 2060/01/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री | माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7210 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
