नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7206 · वि.सं. २०६०

नि.नं. 7206 — अंश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वण्डापत्र वदर नभएको स्थितिमा छुट्टी भिन्न भै सकेका भद्रवहादुर र चेतन कुमारवाट वादीले अंश पाउने देखिएन । त्यस वाहेक वाकी एकासगोलमा रहेका प्रतिवादी र कर्णवहादुर, निजकी श्रीमती तुल्सी गौतम तथा छोरा रुद्रवहादुर वादी समेत जम्मा ४ अंशीयारको वीच मात्र वण्डा हुन वांकी रहेको देखियो । यस्तो अवस्थामा अंशवण्डा नभई एकासगोलमा रहेका अंशीयार मध्ये घरको मुख्य प्रतिवादी कर्णवहादुरवाट पेश भएको तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्तिवाट वादीले अंशवण्डा छुट्याई लिन पाउने । (प्र.नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7206
मुद्दाको विषयअंश ।
निर्णय वर्ष / मिति2060/03/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7206
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्