नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7196 · वि.सं. २०६०

नि.नं. 7196 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भूमिसुधार कार्यालय ललितपुरवाट झिकाइएको निर्णय फायल अवलोकन गर्दा, विवादित जग्गा मोही र जग्गाधनी वीच वांडफांड गर्ने सम्बन्धमा उक्त कार्यालयवाट आवश्यक छानवीन तथा निर्णय गर्दाको अवस्थामा स्पष्ट रुपमा देखिने त्रुटी (Apparent error) भएको देखिन नआउंदा त्यस्तो प्रत्यक्ष त्रुटी विद्यमान नरहेको अवस्थामा कानून वमोजिम निर्णय गर्ने अधिकारीवाट भएको निर्णयको औचित्य (Merit) भित्र प्रवेश गरी यस अदालतले हस्तक्षेप गर्नु मनासिब नहुने। § अघि परेको जग्गा वाँडफाँड मुद्दालाई पछि सृजना गरिएको मोही निष्काशन एवं गुठी सम्वन्धी मुद्दाले प्रभावित गर्छ भन्न नमिल्ने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7196
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2059/12/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7196
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्