नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7195 · वि.सं. २०६०

नि.नं. 7195 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जन्मदाको अवस्था जिउंदो नै रहेको वच्चा लासको प्रकृति मुचुल्का र शव परीक्षण प्रतिवेदन समेतवाट वच्चाको मुखमा चुरोटको वट्टाको कागज कोचिएको स्थितिले गर्दा निज प्रतिवादीको कारणले वच्चाको मृत्यु हुन गएको होइन भन्ने स्थिति देखिन नआउने। § कुनै धन सम्पत्तिको लाभ अथवा कुनै रिसइवी साध्नको लागि निज प्रतिवादीवाट सो अपराध भएको नभई गाउं घरको लाजगाल र परिवारको इज्जत वचाउनको लागि आफैले जन्माएको वच्चालाई कर्तव्य गरी मार्नुपर्ने अस्वभाविक कार्य निज कलिलो उमेरको केटीवाट हुन गएको देखिन आएकोले तत्काल निज थुनामा वसेको अवधि ३ बर्ष ८ महिना १४ दिनको सजाय नै पर्याप्त देखिने । (प्र.नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7195
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2059/11/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7195
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्