नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7186 · वि.सं. २०६०
नि.नं. 7186 — पुनरावलोकन गरी पाउं
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वढी माननीय न्यायाधीशहरु रहेको इजलासबाट भएको निर्णय भन्दा कम संख्या रहेको माननीय न्यायाधीशहरुको इजलासको निर्णयको प्रतिकूलताले बेग्लै नजिर सिद्धान्त कायम गर्न नसक्ने हुंदा त्यस्तो निर्णयको आधारमा बढी माननीय न्यायाधीशहरुको इजलासको निर्णय पुनरावलोकन नसक्ने । (प्र.नं. १)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7186 |
|---|---|
| मुद्दाको विषय | पुनरावलोकन गरी पाउं |
| निर्णय वर्ष / मिति | 2060/04/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोबिन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री राम नगिना सिंह | माननीय न्यायाधीश श्री सुशीला सिंह सिलु |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7186 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
