नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7185 · वि.सं. २०६०

नि.नं. 7185 — कर्तब्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादी सन्तोषी केवट र नीजको देखि जान्ने साक्षीको कुरा एक आपसमा मिल्न भिड्न नआएको देखिँदा नीज प्रतिवादी सन्तोषी केवटको अदालतको इन्कारी वयान प्रतितलायक नदेखिने । § प्रतिवादी २०५३।२।२८ पश्चात जाहेर मिति २०५३।३।७ सम्म एकाघरकी बुहारीको खोज खबर नगरी मौन बस्नु, जाहेरीमा उल्लेखित स्थानबाट लास भेटिनु मृतकका कपालका रौंहरु विषको प्रभावले झर्नु, समेतका परिस्थितिजन्य तथ्य प्रमाणबाट यी प्रतिवादीले अभियोग दावीको कसूर गरेको होइन रहेछन् भन्न नसकिँदा निज प्रतिवादीलाई अभियोग दावीको कसूर गरेको ठहराई अभियोग दावी बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहराएको शुरु फैसला सदर गरेको पुनारावेदन अदालतको फैसला मिलेकै देखिँदा साधक सदर हुने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7185
मुद्दाको विषयकर्तब्य ज्यान
निर्णय वर्ष / मिति2060/02/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7185
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्