नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7176 · वि.सं. २०६०
नि.नं. 7176 — जग्गा दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एकतर्फी रुप मा कार्वाही चलेको विषयलाई मुद्धा मामिला सरह मणी न्याय प्रशासन ऐन, २०४८ को दफा ८ (१) ले निवेदन उपरको कारवाहीमा पुनरावेदन सुन्ने अधिकार नै नभएको, माल पोत ऐन , २०३४ बमोजिम गरेको निर्णय उपर पुनरावेदन लाग्ने व्यवस्था नभएको , त्यसरी हुँदै नभएको अधिकार क्षेत्र ग्रहण गरी लाग्नै नसक्ने पुनरावेदन ग्रहण गरी गरेको निर्णयमा अधिकार छेत्रात्मक त्रुटी देखिदा पुनरावेदन अदालत बुटवलको फैल्सला उल्टी भै पुनरावेदन खारेज हुने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7176 |
|---|---|
| मुद्दाको विषय | जग्गा दर्ता |
| निर्णय वर्ष / मिति | 2059/08/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्र उपाध्याय | माननीय न्यायाधीश श्री रामनगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7176 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
