नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7174 · वि.सं. २०६०

नि.नं. 7174 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकको पहिलेको शैक्षिक योग्यतामा उल्लेख बह्एको जन्म मिती लाई नै निज को वास्तविक जन्म मिती कायम हुने गरी निज को नागरिकता को प्रमाणपत्र उल्लेखित उमेर निरोगिताको प्रमाणपत्र र निज आँफैले भरेको सिटरोल समेतले समर्थन गरिरहेको अवस्था मा निज ले उमेर को हद बाट सेवाबाट अवकाश पाउने मिति नजिक भैरहेको अवस्थामा पेश गरेको संशोधित जन्म मिती लाई मान्यता नदिने कार्य लाई अन्यथा भन्न नमिल्ने। § निवेदकले मौका मा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र को आधार मा उमेर को गणना गरी ५८ वर्ष उमेर पुरा भएपछी उमेर्को हद को कारणले दिएको अनिवार्य अवकाश लाई कानुन विपरित भन्न् मिल्ने नहुँदा निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने देखिदा रिट निवेदन खारेज हुने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7174
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2060/02/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7174
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्