नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7173 · वि.सं. २०६०

नि.नं. 7173 — धर्मपुत्र लिखत वदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मालपोत कार्यालयबाट रजिष्ट्शन भएको लिखित वदर गराउने सम्वन्धमा दानवकस को २ नं ले गरेको व्यवस्था वाहेक अन्य अवस्थामा रजिष्ट्शन भएको लिखित माल पोत कार्यालयले व दर गर्न सक्ने अवस्था नरहेने । § धर्मपुत्र राख्नेलाई खान लाउन दिएको ,नदिएको,घर को सम्पत्ती दुरुपयोग गरे नगरेको ,शारिरीक वा मानसिक यातना जस्ता कुरा गरे नगरेको भन्ने विषय प्रमाण बुझी मुद्धाको रोहवाट निरोपण हुने विषय भएकोले माल पोत कार्यालयको छेत्राधिकार भित्र पर्ने देखिन न आउने । § माल पोत कार्यालयले धर्मपुत्र लिखित व दर हुने ठहर्‍याएको ०५५।२।२१ को निर्णयमा अधिकार छेत्रात्मक त्रुटी भएको आधारमा so ओ निर्णय व दर हुने ठहर्‍याएको पुनरावेदन अदालत फैसला मनासिव देखिदा स दर हुने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7173
मुद्दाको विषयधर्मपुत्र लिखत वदर ।
निर्णय वर्ष / मिति2059/12/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7173
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्