नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7172 · वि.सं. २०६०

नि.नं. 7172 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी प्रतिवादी दुवै नाँउमा भुमी सम्बन्धी अनुसुची फाराम १ नं तथा ७ नं फारम हरु अलग अलग भरी छुट्टै बस्दै आएको भन्ने सम्वन्धमा जग्गाको विवरण भरी एकै परिवारका २ व्यक्त्तिले अलग अलग पेश गर्दैमा अंशवण्डा भैसकेको भन्न सकिने स्थिती नहुने । § कानुन बमोजिम वरावर हक हिस्सा अंश कायम हुने दाजु भाई विचमा देखिएको असमान जग्गादर्ताको अवस्था देखिदा वादी प्रतिवादी बीच अंश वण्डा भएको र वादीले अंश हक छुट्टी सकेको भन्न सकिने अवस्था नहुने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7172
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2060/01/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६०, नि.नं. 7172
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्