नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7168 · वि.सं. २०६०
नि.नं. 7168 — हक कायम दर्ता वदर दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एकाको भागमा परेको अन्य प्रमाणबाट देखिन्छ भने त्यस्तो जग्गा अर्कै अंशियारको नाम मा दर्ता रहन गएकोमा कानुन बमोजिमको लिखित वेगर दर्तावालाको भन्न मिल्ने नदेखिने भन्ने सिद्धान्त प्रतिपादन समेत भएको मेरो अंश भागको जग्गा प्रतिवादीले नापीमा दर्ता गरेको भन्ने दावी रहेको र अंश भागको जग्गा होइन भन्ने प्रतिवादीको जिकिर नभएको अवस्था विद्दमान रहेको प्रस्तुत मुद्धामा वादी दावी हद्म्याद्को आधारमा खारेज गर्ने गरेको पुनरावेदन अदालत , राजविराजको फैसला वदर हुने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7168 |
|---|---|
| मुद्दाको विषय | हक कायम दर्ता वदर दर्ता |
| निर्णय वर्ष / मिति | 2060/01/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7168 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
