नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7166 · वि.सं. २०६०
नि.नं. 7166 — दर्ता बदर समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सानुकाजी खड्गीले निज को आमा पूर्ण कुमारीको नाम को २ नं ब्रम्हायणी साविक न् नं २५८ को रसिद भिडाई जग्गा दर्ता गरै सकेको अवस्था म पुन: सोही रसिद देखाई आफ्नो बाबुको नाम पूर्ण कुमार भएको भनी झुठ्ठा व्यहोरा लेखाई दुषित तरिकाबाट बिपक्षी वादिको हक भोग मा रहेको विवादित कि नं ५ को जग्गा आफ्नो नाम मा दर्ता गरएको प्रत्यक्षत: देखिन आएको छ । त्यस्तो दुषित दर्तालाई मान्यता दिन कानुनत: स्वत: नमिल्ने र यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्तको आधारमा समेटा दुषित दर्ता बदर गराउन हक भोग चलन समेत भएका व्यक्तिका विरुद्ध हद म्याद बाधक नहुने देखिएकोले वादी दावी बमोजिम जग्गा प्रतिवादी नाममा भएको दर्ता बदर हुने ठहर्याएको सुरु इन्साफ सदर गरेको पुनरावेदन अदालत फैसलामा त्रुटी नदेखिने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7166 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर समेत |
| निर्णय वर्ष / मिति | 2060/01/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलिरामकुमार |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६०, नि.नं. 7166 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
