नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7126 · वि.सं. २०५९
नि.नं. 7126 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ शंकाको स्थिति र आधार मिसिल प्रमाणबाट पुष्टि हुने कुरा हो । रिट क्षेत्रबाट शंकाको स्थिति र आधारको मूल्यांकन हुन सक्ने अवस्था रहदैन । सैनिक अदालतको निर्णयलाई सदर गरेको रक्षा मन्त्रालयको निर्णय प्रमाणको मूल्यांकन नगरी शंकाको भरमा मात्र कसूरदार ठहर्याएको भन्ने कुराको एकिन रिट क्षेत्रबाट हुन सक्ने नहुंदा प्रथम दृष्टिमा नै लिखित जवाफ मगाइरहनु नपर्ने। (प्र.नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7126 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2059/08/12 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५९, नि.नं. 7126 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
