नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7117 · वि.सं. २०५९

नि.नं. 7117 — मोही प्रमाणपत्र

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सुरेन्द्र झावाट रामदेवको नाममा आएको जग्गालाई अन्नपुर्णै देवीलाई जग्गा धनी देखाई ४ नं.अस्थाई निस्सा लिए पनि असम्वन्धित जग्गाधनिको नामवाट लिएको अस्थाई निस्साको आधारमा मोही कायम गर्न मिल्ने देखिदैन। § मोही कायम हुन लाई अन्नपूर्ण देवीको उक्त जग्गामा जग्गाको स्वामित्व स्थापित भएको देखिनु पर्ने। § फिल्डवुकमा मोही लेखाउदैमा भूमि सम्वन्धी ऐन, २०२१ अनुसार मोही हक प्राप्त हुन नसक्ने । -प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7117
मुद्दाको विषयमोही प्रमाणपत्र
निर्णय वर्ष / मिति2058/10/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल
उद्धरण सन्दर्भने.का.प. २०५९, नि.नं. 7117
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्